Rule 129
यस परिच्छेदको व्यवस्था नहुने
यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि संस्थागत विद्यालयको शिक्षक र आफ्नै स्रोतबाट व्यहोर्ने गरी सामुदायिक विद्यालयले नियुक्त गरेका शिक्षकको सम्बन्धमा यो परिच्छेदको व्यवस्था लागू हुने छैन । त्यस्ता शिक्षकले यस परिच्छेद बमोजिमकोे सुविधा सम्बन्धित व्यवस्थापन समितिले तोके बमोजिम विद्यालयबाट पाउनेछ ।